Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

कोसीमा प्राकृतिक विपद्बाट रु. २३ करोडभन्दा बढीको क्षति, ९ जनाको मृत्यु

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशमा पछिल्लो एक महिनामाको अवधिमा विभिन्न प्राकृतिक विपदमा परी ९ जनाको ज्यान गएको छ ।

विपदसँग सम्बन्धित घटनाबाट २३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार विभिन्न १४ जिल्लामा बाढी, पहिरो, चट्याङ, जंगली जनावरको आक्रमण, करेंट लागेर, सर्पदंश, हावाहुरी, आगलागी र नालारपोखरीमा डुबेर मानवीय र भौतिक क्षति भएको हो।

बिज्ञापन

जेठदेखि असार ३२ गतेसम्म ती घटनामा परी ९ जनाको मृत्यु भएको छ । तारेजुङमा १ जनाको हाइड्रोपावर दुर्घटनामा परी मृत्यु भयो । जंगली जनावरको आक्रमणबाट ३ जना, करेंट लागेर १ जना, सर्पदंशबाट ३ जना र आगलागीबाट १ जनाको ज्यान गएको मन्त्रालयको विपद् महाशाखाले जनाएको छ ।

घटनमा परिी २८ जना घाइते भए । बाढी पहिरोबाट २३ वटाघर र ५ मा क्षति पुग्यो । सबैभन्दा बढी क्षति मोरङमा भयो । झापमा सबैभन्दा धेरै १ करोड ६५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भयो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa