Premier Cables
Premier Steel

तुलसी रोपण

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २१, २०८२  | राती १०:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

श्री हरि अर्थात् भगवान् विष्णुको शयन गर्ने समय भएकाले आजको दिनलाई भनिएको हो भने आजको दिनलाई तुलसी रोपण गर्ने दिन भनेर पनि चिनिन्छ। आजको दिन हिन्दु धर्मालम्बीहरुले घर-घरमा श्री हरि नारायण भगवानको व्रत वा उपवास बस्ने, र कथा श्रवण गर्नुका साथै तुलसीको रोपण समेत गर्ने चलन रही आएको छ। आजको यस दिनलाई देवशयनी एकादशीको नामले पनि चिनिन्छ।

बिज्ञापन

Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka