Premier Cables

शिक्षा

यस वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

Calendar शुक्रबार, असार १३, २०८२  | साँझ ७:५६ बजे

काठमाडौं । सामान्य परीक्षा प्रणालीअन्तर्गत सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

२०७८ सालको शैक्षिक सत्रका लागि सञ्चालन गरिएको एसईई परीक्षा गत चैत ७ गतेदेखि सुरु भई सम्पन्न भएको थियो।

बिज्ञापन

परीक्षा नियमिततर्फ चार लाख ३१ हजार ४६६ विद्यार्थीले दिएका थिए भने ग्रेड सुधारका लागि थप ६७ हजार ७१५ जना सहभागी भएका थिए।

यस्ताे छ समग्र रिजल्ट

३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७
रहेकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो