Premier Cables
Premier Steel

विराटनगर

निर्जला एकादशीको अवसरमा मारवाडी युवा मञ्चले बाँढ्यो आईसक्रिम -जुस

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २६, २०८२  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निर्जला एकादशीको पावन अवसरमा मारवाडी युवा मञ्च विराटनगरले आईसक्रिम र जुस वितरण गरेको छ । बटुवा तथा सर्वसाधारणको निम्ति कार्यक्रम आयोजना गरिएको हो ।

सोमबार बिहान विराटनगरकाे वंशिवाला स्वीट्सको प्राङ्गणमा दुई सयभन्दा धेरै सर्वसाधारण आईसक्रिम र जुस वितरण रिएको जनाइएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको समन्वयमा मञ्चले कार्यक्रम आयोजना गरेको बताइएको छ ।

बिज्ञापन

मञ्चका विराटनगर अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा आयोजित कार्यक्रमको शुभ अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी युवा मञ्च विराटनगरका पूर्वअध्यक्ष नन्दकिशोर राठी, शिवरतन जोशी, शेरसिंह दुगड, समाजसेवी चम्पालाल राठी, मुरली राठी, बजरंग बाहेती, जयकमल अग्रवाल, नन्दु तापडिया, मारवाडी युवा मञ्चका सल्लाहकार विकास लालवानी, संजय तवर, कुमुद गोयललागायत सहभागी थिए ।

कार्यक्रममा जिनेन्द्र नौलखा, दिनेश चौरडीया, पवन पुरोहित, विनोद सोनि लगायत सहभागी थिए ।

जुस वितरणमा सहभागी अतिथि तथा मञ्चका पदाधिकारी ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka