Premier Cables
Premier Steel

विराटनगर

मारवाडी युवा मञ्च विराटनगरद्वारा शहिदको स्मृतिमा दीप प्रज्वलन

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०४, २०८२  | बिहान ७:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ मारवाडी युवा मञ्च विराटनगरद्वारा परिवर्तनकारी आन्दोलनका वीर शहिदहरुको सम्झनाया दीप प्रज्वलन गरिएको छ । विराटनगरको अतिथि सदनको प्राङ्गणमा दीप प्रज्वलन गर्दै श्रद्दान्जली अर्पण गरियो ।

त्यस अवसरमा मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले   शहि हरुको सहादत र बलिदान प्रति नमन गरे।
यस सभामा उल्लेखनीय संख्यामा समाजका अगुवा,महिला एवं युवा हरुको उपस्तिथि रहेको थियो।

बिज्ञापन

श्रद्धाञ्जली सभामा नेपाल राष्ट्रिय मारवाडी परिषद, नोपाल राष्ट्रिय मारवाडी युवा संगठन, नेपाल राष्ट्रिय मारवाडी महिला संगठन, मारवाडी सेवा समिती, मारवाडी महिला मञ्च, महेश्वरी समाज, नेपाल अग्रवाल सभा, जैन स्वेताम्बर तेरापंथ सभा, नेपाल मारवाडी ब्राह्मण युवा मञ्च, स्वर्णकार समाज, नन्दवाना बोहरा समाज का पदाधीकारीहरुको उपस्तिथि रहेको थियो ।

सभामा महेश्वरी महिला मञ्च, अग्रवाल महिला मञ्च, तेरापंथ महिला मण्डल, नेपाल मारवाडी ब्राह्मण महिला मञ्च, मेण  स्वर्णकार महिल मञ्की अध्यक्ष एवं पदाधीकारीको उपस्तिथि रहेको थियो, सभामा माहेश्वरी युवा मञ्च, अग्रवाल युवा मञ्च, मारवाडी ब्राह्मण युवा मञ्च, नन्दवाना बोहरा युवा मञ्च, ओसवाल युवा मञ्चका पदाधीकारी एवं सदस्यहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।

त्यस अवसरमा समाजका वरिष्ठ समाजसेवी, व्यापारिक संघसंस्थाका पदाधीकारी, सामाजिक अभियन्ता, एवं स्थानीय नागरीक समाज सहभागी थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa