Premier Cables
Premier Steel

विराटनगर

मारवाडी युवा मंचको न्यू इयर फन फिएस्टा

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, पुष १३, २०८२  | बिहान ८:०६ बजे

विराटनगर । मारवाडी युवा मंचले अंग्रेजी नयाँ वर्षको अवसरमा विराटनगरमा न्यू इयर फन फिएस्टा आयोजना गर्दैछ ।

अंग्रेजी तारिक ३१ डिसेम्बरका दिन जैन भवन विराटनगरमा भव्य कार्यक्रमको आयोजना हुंदैछ ।

फिएस्टामा डिजे मनंजित सिंहको प्रस्तुति रहने छ । कार्यक्रममा सहभागी हुन मारवाडी युवा मंच विराटनगरले आह्वान गरेको छ ।

कार्यक्रमको प्रायोजन विभिन्न नेपाली ब्रान्डहरुले गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka