Premier Cables
Premier Steel

विराटनगर

हेरिटेज इन्टरनेशनल स्कूलमा ‘मिड-इयर भर्ना’ खुला

३ वर्ष पुगेका र होम स्कूलिङ गरिरहेका बालबालिकाले अवसर पाउने

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | बिहान ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हेरिटेज इन्टरनेशनल स्कूल (बर्गाछी, विराटनगर-०४) ले शैक्षिक सत्रको मध्यमा बालबालिकाहरूका लागि ‘मिड-इयर भर्ना’ (Mid-Year Admissions) खुला गरेको घोषणा गरेको छ।

विशेष गरी ३ वर्ष वा सोभन्दा माथिका बालबालिका, जो हालसम्म कुनै विद्यालयमा भर्ना भएका छैनन् वा घरमै अध्ययन (Home Schooling) गरिरहेका छन्, उनीहरूलाई लक्षित गर्दै यो भर्ना कार्यक्रम ल्याइएको हो।

विज्ञापन

विद्यालयका अनुसार बालबालिकालाई विद्यालयको नियमित सिकाइ वातावरणमा सहज रूपमा जोड्न यो अवसर प्रभावकारी हुनेछ।

उक्त मिड-इयर भर्ना अभियान अन्तर्गत प्लेग्रुप (PG) र नर्सरी (Nursery) कक्षाका लागि आवेदन दिन सकिनेछ।

बालबालिकाहरूको प्रारम्भिक बाल विकासलाई ध्यानमा राख्दै रमाइलो र व्यवहारिक वातावरणमा सिकाइ सुरु गराउन यो कार्यक्रम सहयोगी हुने विद्यालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka