Premier Cables

विराटनगर

कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा. सुमित घिमिरे नियुक्त

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | बिहान ९:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले समितिको अध्यक्षसहित चार सदस्य मनोनयन गरेकी हुन् ।

मन्त्रालयका अनुसार डा. सुमित घिमिरेलाई कोशी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको छ । समितिको सदस्यमा ललिता सरदार, डा. नूतन नौलखा र मजहर हुसेनलाई नियुक्त गरिएको छ ।

विज्ञापन

नवनियुक्त अध्यक्ष घिमिरेसहित सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै उनीहरूले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा विकाससम्बन्धी जिम्मेवारी सम्हालेका छन् ।

यसअघि कोशी अस्पताल विकास समितिको सभापतिमा डा. फरवार्ड सिलवाल नियुक्त भएका थिए । नयाँ पदाधिकारीको नियुक्तिसँगै अस्पताल विकास समितिले नयाँ नेतृत्व पाएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka