Premier Cables

अपराध

हवाई फायर गरी लागुऔषध कारोबारीमा संलग्न भारतीय नागरिक पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | बिहान ९:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाँकेमा प्रहरीले हवाई फायर गरी लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१४ मा हवाई फायर गरी ती भारतीय नागरिकलाई पक्राउ गरेको हो।

विज्ञापन

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड निवासी २४ वर्षीय नदिम राई रहेको प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका राईमाथि लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka