Premier Cables

विराटनगर

डा. शेखर कोइरालाको वडामा सर्वसम्मत नेतृत्व चयन

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०६, २०८३  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको वडामा सर्वसम्मत कांग्रेस नेतृत्व चयन भएको छ ।

विराटनगर महानगरपालिका वडा नं ७ नेता कोइरालाको गृहवडा हो । यो वडामा सम्पन्न अधिवेशनबाट दिपक विष्ट सभापतिमा चयन भएका छन् ।

विज्ञापन

त्यहाँबाट ५० जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । डा. कोइराला र उहाँका निकटवर्तीहरु भने अधिवेशन प्रक्रियामा सहभागी भएका छैनन् । सर्वसम्मत वडा कार्यसमिति चयन भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka