Premier Cables

राष्ट्रिय

एउटै घरमा २४ शव भेटियो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १६, २०८३  | बिहान ९:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भोटेकोसीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ। नुवाकोट प्रहरीका अनुसार विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा रहेको एक व्यक्तिको घरबाट सुरक्षाकर्मीले उक्त शवहरू बरामद गरेको हो।

बरामद गरिएका शवहरूमा एक बच्चासहित १३ महिला र ११ पुरुष रहेका छन्। फेला परेका सबै शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ भने हालसम्म तीमध्ये कसैको पनि पहिचान खुल्न सकेको छैन।

विज्ञापन

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka