Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा मुहर्रम मनाउँदा प्रदर्शन गरिएको नक्कली बन्दुक बरामद

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १३, २०८३  | बिहान ८:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मुहर्रम पर्व मनाउने क्रममा विराटनगरमा प्रदर्शन गरिएको नक्कली हतियार फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुस्लिम समुदायहरूले मुहर्रम पर्व मनाउने क्रममा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१३ सोमबारे स्थितमा नक्कली हतियार समेत बोकेको पाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रनाउ सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त नक्कली हतियार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa