Premier Cables

राष्ट्रिय

भुटानमा ५.३ म्याग्निच्युडको भूकम्प, नेपालसहित छिमेकी देशहरूमा धक्का महसुस

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भएको छ।

आइतबार राति ११:२१ बजे पुनाखाबाट ५ किलोमिटरको दूरीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।

विज्ञापन

छिमेकी देशहरूमा पनि धक्का भूकम्पको धक्का महसुस भएको छ । भुटानसहित नेपाल, भारत, बंगलादेश र चीनमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

नेपालमा विशेष गरी कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ। रातिको समयमा भूकम्प गएका कारण स्थानीय बासिन्दाहरूमा केही समय त्रास फैलिएको थियो। हालसम्म कुनै ठुलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka