Premier Cables
Premier Steel

राजनीति

प्रधानमन्त्रीलाई हर्क साम्पाङको खुला पत्र, जवाफ दिनु पर्दैन

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २२, २०८३  | बिहान १०:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हर्कराज राई ले प्रधानमन्त्रीलाई लक्षित गर्दै खुला पत्र सार्वजनिक गरेका छन्। श्रम संस्कृति पार्टी का अध्यक्ष तथा सांसद रहेका उनले विभिन्न राष्ट्रिय विषयमा सरकारको धारणा स्पष्ट पार्न माग गरेका हुन्।

खुला पत्रमार्फत राईले भारत–चीन मिलेर मानसरोवर जाने बाटो नेपालकै भूभाग हुँदै खोलिँदा सरकार किन मौन बसेको भन्दै प्रश्न उठाएका छन्। साथै, सीमाको सुरक्षाका लागि सेनालाई किन परिचालन नगरेको भन्ने जिज्ञासा पनि उनले व्यक्त गरेका छन्।

बिज्ञापन

यसैगरी, सुकुम्वासी समस्या समाधान गर्न नसकेको विषयमा सरकारको जिम्मेवारीबारे प्रश्न उठाउँदै आवश्यक परे पदबाट राजीनामा दिनसमेत उनले सुझाव दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka