Premier Cables
Premier Steel

समाचार

आफूलाई सुकुम्बासी नेता भन्ने परिश्रमी पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ११, २०८३  | अपराह्न १:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनलाई शुक्रबार (वैशाख ११) बिहान नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

प्रहरीले दिएको जानकारी अनुसार परिश्रमी स्वयं सुकुम्वासी नभएको तथ्य खुलेको छ। एसपी भट्टराईले भने, “हामीले नारायणलाई नियन्त्रणमा लिएका छौं। यसअघि पनि उहाँको गतिविधि शंकास्पद देखिएको थियो, त्यसैले यसपटक पहिले नै पक्राउ गरेका हौं।”

यसअघि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने प्रयास गर्दा परिश्रमीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको आरोप पनि लगाइएको छ। सो घटनामा पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka