Premier Cables
Premier Steel

समाचार

उधोगी शेखर गोल्छा पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १०, २०८३  | साँझ ६:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनको आधारमा अनुसन्धान गर्नका लागि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले जानकारी दिएका छन्।

बिज्ञापन

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka