Premier Cables
Premier Steel

समाचार

शेखर गोल्छा कार्यालयमै काम गर्दै, पक्राउ परेको हल्ला चलाइयो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १०, २०८३  | अपराह्न १२:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको भन्ने हल्ला निराधार रहेको बताएका छन् ।

उनले भनेका छन्, “म आफ्नो कार्यालयमै बसेर नियमित काम गरिरहेको छु । पक्राउ परेको भन्ने कुरा कहाँबाट र कसरी फैलियो, मलाई थाहा छैन ।”

बिज्ञापन

सामाजिक सञ्जालमा उनको पक्राउबारे अफवाह फैलिएपछि गोल्छाले यसप्रति प्रतिक्रिया दिएका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka