Premier Cables

अपराध

सुनसरीमा गैंडाको खागसहित चार जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | बिहान १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ क्षेत्रमा बिहीबार राति प्रहरीले गैँडाको खागसहित चार जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विज्ञापन

प्रहरीका अनुसार झापाबाट गैँडाको खाग ल्याउँदै गरेको सूचना पाएपछि बर्जु–६ को ताल नजिकैबाट चार जनालाई खागसहित पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूको साथबाट एउटा गैँडाको खाग र दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka