Premier Cables
Premier Steel

राजनीति

आजदेखि ९ बजे नै खुले सरकारी कार्यालय

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र २३, २०८२  | बिहान ९:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आजदेखि सरकारी कार्यालयको समय परिवर्तन गरिएको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नयाँ समय लागू गरिएको हो। यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म थियो। जाडोयाम (कात्तिक १६ देखि माघ १५ सम्म) भने बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय सञ्चालन हुने व्यवस्था थियो।

बिज्ञापन

इन्धन खपत घटाउने उद्देश्यले मन्त्रिपरिषद्ले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म बनाउने निर्णय गरेको हो। उक्त निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka