Premier Cables
Premier Steel

समाचार

हवाई इन्धनको मूल्य अचाक्ली बढ्यो, हवाई भाडा पनि बढ्ला ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | बिहान ८:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा ठूलो वृद्धि गरेको छ, जसअनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानतर्फको मूल्य झन्डै दोब्बर पुगेको छ।

मंगलबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ।

बिज्ञापन

त्यस्तै, अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रति किलोलिटर ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर पुगेको छ।

पोखरामा हवाई इन्धनको मूल्य ८०१ डलरबाट बढेर १,७३२ डलर कायम गरिएको छ भने भैरहवामा ७८९ डलरबाट बढाएर १,७१६ डलर पुर्‍याइएको छ।

सर्वसाधारण भने हवाई भाडा समेत बढ्ने चिन्तामा छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa