Premier Cables
Premier Steel

विराटनगर

चलचित्र पत्रकार संघको सचिवमा हाम्रो विराटनगरका बास्तोला निर्विरोध

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | अपराह्न २:०३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको सचिवमा सन्तोष बास्तोला निर्विरोध चयन भएका छन्।

नयाँ कार्यसमितिको अध्यक्षमा प्रेम देवान चयन भएका छन् भने उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह रहेका छन्। सचिवमा सन्तोष बास्तोला, सह–सचिवमा सरिता कर्मकार र अफताफ अली तथा कोषाध्यक्षमा कपलेस यादव चयन भएका छन्।

बिज्ञापन

त्यसैगरी सदस्यहरूमा दीपेन्द्र साह, जुगेश दास, सोनु शर्मा, दीक्ष राजवंशी, सुभाष भण्डारी, मीना श्रेष्ठ, शिव शंकर यादव, आयुष यादव, नम्रता न्यौपाने र आस्मा राठी रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नागेश कोइराला उपस्थित थिए भने विशेष अतिथिहरूमा नरेन्द्र बस्नेत, वसिम आलम र अभिषेक गिरीको सहभागिता रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka