Premier Cables

राजनीति

मोरङ ४ मा रास्वपाका राजवंशी ठूलो मतान्तरले अगाडि

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान ६:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। मोरङ क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पछाडि परेका छन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशीले सुरुवाती चरणदेखि नै ठुलो अग्रता कायम राखेका छन्।

विज्ञापन

पछिल्लो परिणामअनुसार, राजवंशीले ३,८५८ मत पाएका छन् र शीर्ष स्थानमा छन्। नेपाली कांग्रेसका महामन्त्री घिमिरेले ६९३ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन्। यसरी उनीहरूबीचको मतान्तर ३,१६६ पुगेको छ।

यस्तै, नेकपाका उम्मेदवार अमनलाल मोदी ६७१ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका जीवन घिमिरेले ४११ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka