Premier Cables
Premier Steel

कोशी प्रदेश

सुदूरपश्चिम र कर्णालीका कार्यक्रम छोट्याएर झापा हिँडे बालेन

Calendar सोमबार, माघ १९, २०८२  | साँझ ७:२५ बजे

विराटनगर। राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कर्णाली प्रदेशका विभिन्न जिल्लाको राजनीतिक तथा चुनावी कार्यक्रम छा्ट्याएर झापा लागि हिंडेका छन् ।

उनी गाडीमै झापाको निर्वाचन क्षेत्रतिर लागेका हुन् ।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लामा चुनावी कार्यक्रम तथा भेटघाट गर्न उनी काठमाडौंबाट त्यसतर्फ गएका थिए ।

बालने निकट स्रोतका अनुसार बालेन गाडीमै बसेर झापा आईरहेका छन् ।

उनी झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा छन् ।

बालेनसँगै अछाम पुगेका चलचित्र पत्रकार दिनेश सिटौला बिरामी परेपछि बालेनले कर्णाली प्रदेशका केही जिल्लाको भ्रमण छोट्याएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka