Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराटनगरका चर्चित उद्योगी राकेश सुराना प्रतिनिधि सभा चुनावी दौडमा

Calendar मंगलबार, माघ १३, २०८२  | साँझ ६:१२ बजे

विराटनगर । विराटनगरका चर्चित उद्योगी राकेश सुराना यस पटकको प्रतिनिधि सभा निर्वाचनमा उमेदवार छन् ।

उनी प्रत्यक्षतर्फ नभएर समानुपातिक प्रणालीमार्फत चुनावी प्रक्रियामा छन् ।

बिज्ञापन

बाबुराम भट्टराई र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले उनलाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेका छन् ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुराना हाइड्रो पावर र ऊर्जा विज्ञको रुपमा परिचित छन् । उद्योग संगठनमा अध्यक्ष रहँदा उनको कुशल नेतृत्व रहेको थियो ।

प्रगतिशिल लोकतान्त्रिक पार्टीले देशलाई उर्जा विज्ञको रूपमा राज्यको नेतृत्व गर्न सुरानालाई मधेसी कोटाबाट ५औं नम्बरमा सामावेश गरेको छ ।

अल्पसङ्ख्यक मारवाडी समुदायबाट मोरङ जिल्लामा प्रत्यक्षतर्फ चार जना मारवाडी समुदायका उमेदवार चुनावी मैदानमा छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka