Premier Cables
Premier Steel

समाचार

मोरङ ५ मा एमालेका मनोज अग्रवाल र नेकपाका शिवकुमार मण्डलले गराए मनोनयन दर्ता

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न १:३७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका मनोज अग्रवालले मनोनयन दर्ता गराएका छन् । नेकपाका शिवकुमार मण्डलले पनि मनोनयन दर्ता गराएका छन् ।

यसैगरी सोही क्षेत्रमा स्वतन्त्र उमेदवार सलिम अन्सारीले पनि मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रमा कांग्रेसका फुलकुमार लालवानी मनोननय दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

नेमकिपा, मंगोल नेसलन अर्गनाइजेसन, जसपाका उमेदवारले पनि मनोनयन दर्ता गराएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka