Premier Cables
Premier Steel

अपराध

सनम शाक्य हत्या प्रकरणका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | साँझ ६:१२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या घटनामा संलग्न एक जना फरार प्रतिवादी आठ वर्षपछि पक्राउ परेका छन् ।

चुणामणी उप्रेती(गोरे) मुख्य योजनाकार मानिएको यो घटनामा संलग्न हेटौंडा उपमहानगरपलिका वडा नं १७ बस्ने वर्ष ३३ को सुरेन्द्र गौतम पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।

यो घटनामा गोरेसहित ६३ जना प्रतिवादीहरु रहेको मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा हालसम्म गौतम फरार थिए ।

गौतमलाईआवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङमा बुझाइएको डिएसपी हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka