Premier Cables
Premier Steel

विराटनगर

मोरङ ६ को उमेदवारमा आजम सिफारिस

Calendar सोमबार, पुष १४, २०८२  | अपराह्न २:०५ बजे

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी, मोरङ क्षेत्र नं. ६ बाट विभिन्न युवाहरु समेत सिफारिस भएका छन् ।

युवामाझ लोकप्रिय शेख मोहम्मद जाम पनि प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रमुख राजनीतिक दलहरुले उमेद्वार सिफारिस गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka