Premier Cables
Premier Steel

अपराध

धरानमा आठ जुवाडे पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २९, २०८२  | अपराह्न २:५७ बजे
Hamro Biratnagar Headlines

धरान । सुनसरीको धरानमा जुवा खेलिरहेको आरोपमा ८ जना पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका–१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई गए राति नियन्त्रणमा लिएको हो।

बिज्ञापन

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा खटिएको टोलीले राईको घरमा छापा मार्दा घरधनी राईसहित ८ जना जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए।

उनीहरूको साथबाट नगद ३ लाख ९४ हजार ७०५ रुपैयाँ र १५ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka