Premier Cables
Premier Steel

विराटनगर

विरटनगरको शंकरपुरमा स्मार्ट सार्वजनिक शौचालय उद्घाटन

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ६:१३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको शंकरपुर सोमबारे हाटमा स्मार्ट शौचालय उद्घाटन भएको छ । जनता नमुना माध्यमिक विद्यालयको पूर्वपट्टी रहेको खाली जग्गामा निर्माण भएको सार्वजनिक सौचालय बुधवार बाट सर्वसाधारणका लागि संचालनमा आएको हो।

बुधवार विद्यालयले एक कार्यक्रमको आयोजना गरी शौचालयको उद्घाटन गरेको हो। निर्माण समितिका अध्यक्ष भरत बहादुर बस्नेत र विद्यालय व्यवस्थापन समितिकाका अध्यक्ष मनोज विक्रम साहले सयुक्त रुपमा रिवन काटेर शौचालयको उद्घाटन गरेका हुन्।

बिज्ञापन

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको शौचालय प्रयोगमा आएपछि त्यस क्षेत्रमा आवत जावत गर्ने र बजार भर्न आउने सर्वसाधारणका लागि सहज रुपमा सौच सुविधा हुने व्यवस्थापन समितिका अध्यक्ष शाहले बताए।

उनले भने,‘‘सबैलाई सहज हुने र प्राप्त सुविधालाई ब्यावस्थापन गरिने छ ।’’

वडाध्यक्ष कुमार पोखरेलले विभिन्न समस्या र चुनौती लाइ पार गर्दै यो सौचालय निर्माण भएको बताउँदै अब यसलाइ व्यवस्थापन गरेर संचालन गरिने बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka