Premier Cables
Premier Steel

राजनीति

मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त

Calendar शुक्रबार, मंसिर १९, २०८२  | साँझ ६:०६ बजे

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नियुक्त भएका छन् ।

यादवले केहीबेर अघि ६ राजनीतिक दलका ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष दाबी पेस गरेका थिए ।

बिज्ञापन

प्रदेश प्रमुख लाभले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka