Premier Cables
Premier Steel

विराटनगर

कार्यालयमा आगजनी र तोडफोड विरुद्ध एमालेले उजुरी दिँदै

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १९, २०८२  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेकपा एमाले मोरङले जिल्लास्थित पार्टी कार्यालय तथा मातहतका संरचनामा भएको आगजनी र तोडफोड घटनाविरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ।

शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले जेनजी आन्दोलनका क्रममा भएका क्षति–नोक्सानीबारे जानकारी दिँदै सोबारे एकमुष्ठ उजुरी दर्ता गर्ने निर्णय सार्वजनिक गरेको हो।

बिज्ञापन

जिल्ला इन्चार्ज जीवन घिमिरेले मोरङमा भएका आगजनी र तोडफोड घटनाहरूको प्रतिवेदन सार्वजनिक गर्दै भने, “आजै प्रशासनमा उजुरी दिदैँ छौँ।” उहाँले पार्टीका नेता–कार्यकर्ताका घरमा गरिएको आगजनीबारे पनि व्यक्तिगत रूपमा उजुरी पेश गरिने जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित एमाले जिल्ला कार्यालयसहित अन्य पार्टी कार्यालयमा भएको आगजनीले ठूलो आर्थिक क्षति पुगेको घिमिरेले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka