Premier Cables
Premier Steel

खेलकुद

एनपिएलमा आज दुई खेल,पोखरा-काठमाडौँ र सुदूरपश्चिम-चितवन भिड्दै

Calendar बिहिबार, मंसिर १८, २०८२  | बिहान ९:५५ बजे

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीच खेल हुन लागेको हो ।

बिज्ञापन

पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबिच हुनेछ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंले भने ६ खेलबाट ८ अंक जोडेको छ भने पोखराले ५ खेलबाट ४ अंक मात्र जोडेको छ। त्यसैले प्लेअफको सम्भावना जीवित राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka