Premier Cables
Premier Steel

खेलकुद

एनपीएल दोस्रो संस्करण: चितवन राइनोजलाई १६७ रनको लक्ष्य

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, मंसिर ०२, २०८२  | अपराह्न १:३७ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रनको सम्मानजनक स्कोर खडा गर्‍यो।

बिज्ञापन

कर्णालीका प्रियांक पन्चाल उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको पारी खेले। पवन सर्साफले २७, म्याक्स डोआउडले २० र मार्क वाटले १६ रन जोडे।

चितवनतर्फ रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक–एक विकेट लिँदै प्रभावकारी बलिङ गरे।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka