Premier Cables
Premier Steel

खेलकुद

काठमाडौले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य, करण केसीको बिस्फोटक ब्याटिङ

Calendar मंगलबार, मंसिर ०९, २०८२  | साँझ ६:२२ बजे

विराटनगर । कप्तान करण केसीको आक्रामक ब्याटिङमा काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेका छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको हो ।

बिज्ञापन

काठमाण्डूका लागि करणले ११ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ३४ रनको योगदान गरे । यसैगरी आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरस्मसलले १७(१७ र रशिद खानले १४ रन बनाए ।

लुम्बिनीका लागि गल्बदीन नइम, शेर मल्ल, रुबेन ट्रम्पलम्यान र कप्तान रोहितकुमार पौडेलले दुई–दुई विकेट लिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka