Premier Cables
Premier Steel

राजनीति

विराटनगरमा नेपाली कम्युनिष्ट पार्टीको एकता सभा

Calendar सोमबार, मंसिर १५, २०८२  | बिहान ११:१३ बजे

विराटनगर । विभिन्न १५ राजनीतिक दल तथा समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा कोशी प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गर्दैछ ।

पार्टीका शीर्ष नेताहरु संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

दिउँसो १ बजेबाट विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा सभा सुरु हुने बताइएको छ ।

सभामा सहभागी हुन झापा, मोरङ, सुनसरी र उदयपुरबाट सहभागीहरु आउने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka