Premier Cables
Premier Steel

विराटनगर

जिल्ला प्रशासन मोरङको सेवा सूचारु, राहदानी र राष्ट्रिय परिचय पत्र उर्लाबारीबाट

Calendar बुधबार, असोज २२, २०८२  | अपराह्न ३:३५ बजे

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबारबाट सेवा शुरु गरेको छ ।

सेवाग्राहीले राहदानी र राष्ट्रिय परिचय पत्र भने इलाका प्रशासन कार्यालय उर्लाबारीबाट लिनुपर्ने छ ।मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले आन्दोलनका क्रममा आगजनी भएपछि प्रशासनले दिने सेवा अवरुद्ध हुन पुगेको थियो । निजी क्षेत्रलगायतले कार्यालय संचालनमा सहयोग गरेपछि प्रशासनले नियमित सेवा शुरु गरेको हो ।

बिज्ञापन

वराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अबको केही दिनपछि सेवा शुरु गर्ने तयारी गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka