Premier Cables
Premier Steel

समाचार

काली मन्दिरको ब्यानर च्यात्ने दुई जना पक्राऊ, नयाँ लगाएपछि मात्रै छाडिने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, असोज १०, २०८२  | अपराह्न ३:०५ बजे

विराटनगर। काली मन्दिर क्षेत्रमा धार्मिक ब्यानर च्यात्ने आकृति एडभरटाइजिङ र साइन हबका कर्मचारी पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालयको टोलीले ब्यानर च्यात्ने हरुलाई पक्राऊ गरेको हो । धार्मिक क्षेत्रमा गरिएको गलत कामको विरोध गर्दै युवाले कर्माचारीलाई लखेटेका थिए ।

बिज्ञापन

एडभरटाइजिङले काली मन्दिर क्षेत्रमा नयाँ ब्यानर लगाइदिने सहमति भएको छ । विनोद बानिया र द्वारिका रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

नयाँ तुल ब्यानर लगाएपछि मात्रै उनीहरूलाई छाडिने बताइएको छ । ब्यानर च्यात्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

एडभरटाइजिङका किरण गिरीलाई भने वडा प्रहरी कार्यालयमा राखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka