Premier Cables
Premier Steel

समाचार

कालीमन्दिरमा च्यातिएको धार्मिक ब्यानर च्यात्नेले नै फेरि लगाई दिए

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, असोज १०, २०८२  | साँझ ५:२६ बजे

विराटनगर । विराटनगरको कालीमन्दिर क्षेत्रमा च्यातिएको धार्मिक ब्यानर पुनः लगाइएको छ ।

शुक्रबार बिहान निजी एडभरटाईजिङ कम्पनी आकृति र साइन हबका कर्मचारीले ब्यानर च्यातेर फ्याँकेका थिए । तर, युवाहरुले धार्मिक क्षेत्रमा जथाभावी गरेको भन्दै ती कर्मचारीलाई लखेटेका थिए । पछि दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

बिज्ञापन

छलफलपछि च्यात्ने पक्षले ब्यानर फेरि लगाई दिएका छन् । प्रहरीले समन्वय गरी दुबै पक्षलाई छलफल गराएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka