Premier Cables
Premier Steel

विराटनगर

टंकी फिडर मर्मत सकिएपछि विराटनगर क्षेत्रमा बिजुली आउने

जम्पर जलेपछि विद्युत अवरोध

Calendar सोमबार, आश्विन ०६, २०८२  | अपराह्न १२:४४ बजे

विराटनगर । टंकी सवस्टेसनभित्र रहेको ३३ केभी प्रशारणका जलेका तीन फिडरको जम्पर मर्मत भएपछि विराटनगर क्षेत्रमा बिजुली आउने भएको छ ।

तीन घण्टाभन्दा लामो समयदेखि विराटनगर क्षेत्रमा बिजुली छैन । गर्मीले धेरै मानिसलाई सास्ती भएको छ ।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार शरणले टंकी सवस्टेसनबाट आपूर्ति हुने ती तीनवटा फिडरमा समस्या आएको बताए । उनले भने,‘‘मर्मत जारी छ । सकिनासाथ बिजुली आउँछ ।’’

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka