Premier Cables

समाचार

जेनजी आन्दोलनमा देखिएका ‘नकावधारी’ को परिचय खुल्यो !

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | साँझ ५:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। जेनजी आन्दोलनमा देखिएका नकाबधारी युवक २१ वर्षीय जेनिश महर्जन ‘हामी नेपाल’ टिमका सक्रिय सदस्य रहेको खुलेको छ।

जाजरकोट भूकम्पको बेला उनी उद्धार र राहतमा खटिँदा सेनाको कमब्याट ड्रेस देखेर प्रभावित भएका थिए।

विज्ञापन

ड्रेस मन परेपछि त्यहाँ खटिएका एक सैनिकले उनलाई सोही कमब्याट उपहार स्वरूप दिएका थिए।

त्यसयता उनले उक्त ड्रेस विशेष कार्यक्रमहरूमा नियमित लगाउँदै आएका छन्।

टिम सदस्य सुधनका अनुसार, जेनिश भूकम्पपछिको समयदेखि नै ‘हामी नेपाल’ मा सक्रिय छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka