Premier Cables
Premier Steel

समाचार

धरानको नगरसभा असोज ४ गते, बजेट पेश हुने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, असोज ०२, २०८२  | साँझ ५:१२ बजे

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको नगर सभा शनिबार ८ बजेलाई तोकिएको छ ।‌

आज बसेको कार्यपालिका बैठकले नगर सभा राख्न निर्णय गरेको हो ।

बिज्ञापन

मेयर हर्क साम्पाङको अध्यक्षतामा बसेको बैठकले निति तथा कार्यक्रममा उल्लेख गरिएको बजेट सिलिङ समेत पस गरेको छ ।‌
धरानमा बजेटको विषयमा लामो समयदेखि विवाद थियो ।‌

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka