Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजार ४० मिनेटको लागि बजार बन्द

Calendar बिहिबार, आश्विन ०२, २०८२  | अपराह्न १२:१३ बजे

काठमाडौं । सेयर बजारमा ५ प्रतिशतको गिरावट आएपछि ४० मिनेटको लागि बजार बन्द भएको छ।

यसअघि बजार खुलेको २ मिनेटमै ४ प्रतिशतको गिरावट आएर बजार २० मिनेटको लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजार एक मिनेटमै थप एक प्रतिशतको गिरावट आउँदा ४० मिनेटको लागि बन्द भएको छ ।

बिज्ञापन

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka