Premier Cables
Premier Steel

समाचार

विराटनगरस्थित कोइराला निवासमा प्रदर्शनकारीद्वारा आगजनी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न ३:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चर्किंदो जेनजी आन्दोलनका बीच विराटनगरस्थित कांग्रेस नेता डा. शेखर कोइरालाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

नाराबाजी गर्दै निवास परिसरमा पुगेका प्रदर्शनकारीले आगो लगाउँदा ग्यारेजमा पार्किङ गरिएको सवारी साधनमा क्षति पुगेको छ।

बिज्ञापन

हाल सो निवासमा डा. कोइराला बस्दै आएका छन्, तर उनी हाल चीन भ्रमणमा रहेका कारण घरमा उपस्थित थिएनन्।

घटनापछि सुरक्षाकर्मीहरू खटिएको भए पनि आगजनीबाट नोक्सानी भइसकेको जनाइएको छ। परिस्थिति अझै तनावपूर्ण रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka