Premier Cables

राष्ट्रिय

प्रधानमन्त्री ओलीको दमकस्थित निवासमा ढुंगामुढा, प्रहरीले खोल्यो दुई राउन्ड हवाई फायर

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ४:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको दमक नगरपालिका-९, शान्तिमार्गस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको पुष्टि गरिएको छ।

जेनजी पुस्ताको आन्दोलन उग्र बन्दै जाँदा, प्रदर्शनकारीहरू दमक चौकबाट अघि बढ्दै नगरपालिका कार्यालय परिसरमा पुगेका थिए। त्यहाँ नाराबाजीका साथ प्रवेश गरेका प्रदर्शनकारीहरूले दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन्।

विज्ञापन

दमकको समग्र अवस्था अहिले अत्यधिक तनावपूर्ण रहेको स्थानीय स्रोतले जनाएको छ। प्रहरीले थप झडप रोक्न क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka