Premier Cables
Premier Steel

विराटनगर

मेयर कोइराला अष्ट्रेलियातिर लागे, उपमेयरले गरिन् विदाइ

Calendar बुधबार, भाद्र १८, २०८२  | साँझ ५:०८ बजे

विराटनगर । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया लगायत विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

काठमाडौँ प्रस्थान अघि उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतले मेयर कोइरालालाई कार्यालयमै विदाई गरेका थिए ।

बिज्ञापन

अष्ट्रेलिया बसाइका क्रममा मेयर कोइरालाले विराटनगर-८ स्थित अनाथाआश्रम संचालनका लागि आवश्यक पहल गर्ने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । यसअघि उनी इजरायल भ्रमणमा गएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka