Premier Cables
Premier Steel

समाचार

प्रहरी आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १३, २०८२  | अपराह्न १:०९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। यससँगै खापुङ नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन्।

हालका आईजीपी दिपक थापा सेवा अवधिको ३० वर्ष पूरा भई भदौ १९ गतेदेखि अवकाशमा जान लागेका छन्। त्यसपछि खापुङले त्यही मितिदेखि प्रहरी संगठनको कमान्ड सम्हाल्ने छन्।

बिज्ञापन

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka