Premier Cables
Premier Steel

राजनीति

सुशासन समितिको सभापति चयन भदौ ११ गते

Calendar सोमबार, भाद्र ०९, २०८२  | अपराह्न १:४७ बजे

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते मिति तोकिएको छ ।

सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार सभापति चयनका लागि ११ गते बुधबारलाई मिति तोकेका हुन् ।

बिज्ञापन

कुलिङ पिरियडमा हेरफेरमा दोषी भएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको नियमावलीअनुसार रिक्त भएको १५ दिनभित्र सपभापति चयन गरिसक्नुपर्ने प्रावधानअनुसार सोमबार अन्तिम दिन हो । नियमावलीअनुसार सभापति चयन गर्नुपर्ने मिति सकिएपछि सभामुखले आज निर्वाचन मिति तोकेका हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka