Premier Cables
Premier Steel

समाचार

मन्दिरबाट तीनपैनी सडकमा निकालियो रथ, अब पूजा अर्चनको विधि शुरु हुँदै

Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १२:५४ बजे

विराटनगर । श्रीराधाकृष्ण रथयात्रा आज अपरान्ह शुरु हुँदै छ । मन्दिर परिसरबाट केही अघिमात्र रथ तीनपैनी सडकमा निकालिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अनुसार अब राधकृष्णको प्रतीमा रथमा विराजमान गराइने छ । त्यहाँ मूल पुरोहितले वैदिक विधिअनुसार पूजा गर्ने छन् । त्यसपछि समारोहका प्रमुख अतिथि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूजाअर्चना गरेपछि रथ अगाडि बढ्ने छ ।

बिज्ञापन

यो पटक विराटनगरमा नयाँ रथबाट रथयात्रा गराइँदै छ । विराटनगर महागनरपालिकाको सहयोगमा नयाँ रथ बनाइएको हो । निर्माणको क्रममा रथलाई मन्दिरकै ग्यारेजमा राखिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka