Premier Cables

समाचार

मोरङ प्रहरीको अपिल : रथयात्रामा जाँदा गरगहना नलगाउनु

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राधाकृष्ण रथयात्रामा व्यक्तिगत सुरक्षामा ध्यान दिन मोरङ प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ ।

रथयात्राको क्रममा भिडमा चोरीका घटनासमेत हुन सक्ने भन्दै प्रहरीले आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी कोपिला चुँडालले प्रहरीले अधिकतम सुरक्षाको व्यवस्था मिलाए पनि नागरिकले समेत ध्यान दिनुपर्ने बताएका छिन् ।

विज्ञापन

उनले बहुमूलय गरगहना नलगाई रथयात्रामा सहभागी हुन र मोबाइल फोन समेत नबोक्न आग्रह गरेकी छिन् । आज रथयात्रा सुरक्षाको लागि विराटनगरमा एक हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka