Premier Cables

विराटनगर

४४ स्थानमा हुने छ रथयात्राको विश्राम (हेर्नुहोस सूची)

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | बिहान ११:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा जन्माष्टमीको भोलिपल्ट निकालिने गरेको राधाकृषण रथयात्राको भव्य तयारी भई रहेको छ ।

आयोजक मूल समितिले रथ निर्माण गर्नेदेखि विभिन्न तयारीलाई तीव्र बनाएको छ । मूल समितिका अध्यक्ष कैलाश रेग्मीले यो पटकको रथयात्रा विगतभन्दा झन् बढी व्यवस्थित र भव्य हुने बताएका छन् ।

विज्ञापन

तीनपैनीमा अवस्थित राधाकृष्ण मन्दिरबाट प्रारम्भ हुने रथयात्रा विश्राम हुने स्थानहरु यसअघि नै तय भई सकेका छन् । रेग्मीका अनुसार यसपटक विभिन्न ४४ स्थानमा रथले विश्राम लिने छ । त्यहाँ भक्तजनले पूजा गरी प्रसाद ग्रहण गर्न सक्ने प्रबन्ध गरिएको छ । मेनरोड, ट्राफिक चोक, रोडशेष हुँदे महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चौक हुँदे पुनः मन्दिर परिसरमा आई पुग्दा जम्मा ४४ स्थानमा विश्राम गर्दे ९ किलोमिटरको दूरी ६ तय गरिने छ ।

यसका लागि ६ घण्टाको समय लाग्ने छ । रथयात्रा मध्यान्ह ३ बजेबाट शुरु हुने छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka